पेरुको पहिलो गोल



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको खेलमा पेरुले अष्ट्रेलिया विरुद्ध पहिलो गोल गरेको छ ।

खेलको १८ औँ मिनेटमा पेरुका आन्ड्रे क्यारिल्लोले पहिलो गोल गर्दै अग्रता लिएको हो ।

पेरु समूह चरणबाटै यस अघि बाहिरिसकेको छ । पेरुले हालसम्म १ अंक पनि जोडन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्