समूह सी को खेल सुरु



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह सी तर्फको खेल सुरु भएको छ । अहिले अष्ट्रेलिया र पेरुवीचको खेल फिस्ट रंगशालामा जारी भने डेनमार्क र फान्सको खेल लुझनिकी रंगशालामा भैरहेको छ ।

फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ भने डेनमार्कका लागि आजको खेलमा अंक बटुल्नु आबश्यक छ । यता पेरु समूह चरणबाट बाहिरिसकेको छ भने अष्ट्र्ेलिया अंक बटुलेर अन्तिम १६मा प्रवेश गर्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्