काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको समूह बी तर्फको खेलमा स्पेन विरुद्ध मोरक्कोले पहिलो गोल गर्दै अग्रता लिएको छ । खेलको १४ औँ मिनेटमा मोरक्कोका लागि खालिदले गोल गर्दै अग्रता दिलाएका हुन् । मोरक्को यस अघि नै समूह चरणको खेलबाट बाहिरी सकेको छ ।

प्रतिक्रिया