काठमाडौँ । सरकारले आज २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार १६ जना सहसचिवको काज सरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो । रासस

प्रतिक्रिया