राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता


राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।  आजै नेपाल आउनुभएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुुहुन्छ । भेटवार्ता जारी छ ।  (रासस)

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।