माेदीकाे अभिनन्दनमा ‘एक मधेस एक प्रदेश’काे झण्डा फहराइयो


जनकपुर । जनकपुरमा अाज भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ नागरिक अभिनन्दन गरिरहँदा  लाख भन्दा बढी जनताकाे भीडमा स्वतन्त्र मधेसकाे ब्यानर देखाइएकाे छ ।

जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा नागरिक अभिनन्दनको कार्यक्रम भइरहँदा स्वतन्त्र मधेसको ब्यानर फहराइएको हाे । अभिनन्दन कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट मधेस देशमे देशमे स्वागत है लेखिएको ब्यानर फहराइएको हो ।

केही वर्षदेखि मधेसलाई अलग देश बनाउने भन्दै सिके राउतले पृथकतावादी अान्दाेलन गर्दैअाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।