फिल्म ‘१०२ नट आउट’ को कमाइ कति ?


एजेन्सी । बलिउडमा पछिल्लो समय फिल्म ‘१०२ नट आउट’ को चर्चा व्यापक रहेको छ ।

तर, शुक्रबार रिलिज भएको यस फिल्मले बक्स अफिसमा भने खासै गतिलो कमाइ भने गर्न सकेन ।

हालसम्म यस फिल्मले झण्डै २० करोड भारुको कारोबार गरेको छ ।

अमिताभ बच्चन र ऋषि कपुरको प्रमुख भुमिका रहेको छ । अमिताभ बच्चनको छोराको भुमिकामा ऋषि कपुरले अभिनय गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।