प्रहरी जवान पदमा उत्तिर्ण हुनेहरुको अन्तिम नतिजा प्रकाशित (नामावली)


काठमाडौं । नेपाल प्रहरीको जवान पदमा भर्ना हुनेहरुको अन्तिम नतिजा प्रकाशन भएको छ । प्रकाशित नतिजा अनुसार खुला तर्फ ७ सय ६७ जनाले उत्तिर्ण गरेका छन् । त्यस्तै वैकल्पिक तर्फ २१ जनाले उत्तिर्ण गरेका छन् ।

आदिबासी जनजाति तर्फ १७ जना, मधेसी समुह १४ जना, महिला तर्फ समाबेशी १० जना, दलित तर्फ समावेशी कोटामा ८ जना र पिछडिएको क्षेत्र तर्फ ३ जना उत्तिर्ण भएका छन् ।

नतिजा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।