झुन्डिएको अवस्थामा एक महिला फेला


शालिकराम चालिस, नुवाकोट ।
नुवाकोटको बट्टारमा झुन्डिएको अवस्थामा एक महिला फेला परेकी छिन ।
बट्टारको डायमण्ड होटलमा बाजुरा जिल्ला घर भएकी नविन नाथकी २४ वर्षिय लक्ष्मी नाथ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
शवलाई अहिले होटलमा नै राखिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।