५ लाख घुससहित उपसचिव पक्राउ

282
Shares

काठमाडौं । बढानिलकण्ठ नगरपालिकामा कार्यरत उपसचिप लिला अधिकारी ५ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

ठेक्को रकम भुक्तानी लगायतका विषयमा उनले ठेकदारसँग घुस लिएकी थिइन्। कार्यकारी अधिकारी रहेकी अधिकारीसहित इन्जिनियर बिजेन्द्र श्रेष्ठलाई आयोगको टोलीले पक्राउ गरेको हो।

प्रहरी एकेडेमी अगाडि गाडिमै घुस लिदै गर्दा उनीहरु पक्राउ परेका हुन्।

Skip This