काठमाडौं । सोमबार राति उपचारको क्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको निधन भएपछि मदनकृष्ण श्रेष्ठले मर्मस्पर्शी स्टाटस लेख्नुभएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको मंगलबार आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।
उहाँले यस्तो लेख्नुभएको छः–
सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्याहार गर्ने











प्रतिक्रिया