एमाले स्थायी समितिको बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठक आज अपरान्ह २ बजे सिंहदरबारमा बस्ने भएको छ । समसामयिक राजनीतिक परिस्थिति तथा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा बैठकमा छलफल हुने एमाले पार्टी कार्यालयले जनाएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पार्टी एकताको विषय पनि उठ्ने जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।