सञ्जयकुमारले पत्नीलाई गोली हानी मारे


बाँके । डुडुवा गाउँपालिका—३ वनकट्ीका २८ वर्षिय सञ्जयकुमार बर्माले पत्नी शान्तिदेवीको हत्या गरेका छन् ।  सञ्जयकुमार पत्नीलाई बिहिवार राती गोली हानेर मारेका हुन् ।

संजयकुमारले पत्नी शान्तिदेवीलाई सुतिरहेको अवस्थामा भरुवा बन्दुकले गाली हानेको प्रहरीले जनाएको छ ।  शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो । उनको काृखामा २ वटा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

पत्नीलाई गोली हानेर भाग्न लागेका संजयकुमारलाई परिवारका सदस्यले छिमेकीको सहयोगमा समातेर प्रहरीलाई बुझाएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।