चुरोट खाँदा जलेर मृत्यु


कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको चुरोटको कारण जलेर मृत्यु भएको छ ।

दमबाट पीडित चौधरीले विहीबार राति चुरोट खाँदा तन्नामा आगो सल्कियो र उनी त्यही आगोले जलेर गम्भीर अवस्थामा पुगे । जलेर घाइते भएका चौधरीलाई  महाकाली अञ्चल अस्पताल भर्ना गरिएको थियो ।  तर उनको उपचारकै क्रममा मृत्यु भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।