चितुवाको छालासहित सुनिल सुनार पक्राउ


दाङ । प्रहरीले एक युवालाई चितुवाको छालासहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका-१७ चौघेरामा बस्ने २० वर्षीय सुनिल सुनार  लाई पक्राउ परेको हो ।

उनलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  चितुवाको छाला ५ फिट ११ इन्च लम्बाइ र ४ फिट ३ इन्च चौडाई रहेको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।