उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिइन्


काठमाडौं । उपसभामुख  शिवमाया तुम्बाहाङ्फेले नेकपा एमालेबाट राजीनामा दिनु भएको छ । उपसभामुख तुम्बाहाङ्फेले सोमबार उहाँले संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । तुम्बाहाङ्फे चैत २ गते उपसभामुखमा निर्वाचित हुनुभएको थियो । सभामुख र उपसभामुख भएपछि पार्टी सदस्य छोड्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।