एसईई परीक्षामा गणित विषयको प्रश्नपत्र बाहिरियो


जनकपुर । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वा केन्द्रमाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको छ ।

एसईई परीक्षाको तेस्रो दिन सोमबार गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयप मार्फत प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट मोबाइल फोन गरी प्रश्नपत्र आउट भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।