‘यही चैत २१ गतेदेखि काठमाडौँबाट सुर्खेत सीधा हवाइ उडान’


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले यही चैत्र २१ गतेदेखि काठमाडौँबाट सुर्खेत सीधा हवाइ उडान हुने बताएका छन ।

मन्त्री अधिकारीले आफ्नो आधिकारिले ट्वीटर मार्फत २१ गतेदेखि हवाइ उडानको व्यवस्था मिलाएको जानकारी दिएका छन । उनले यस व्यवस्थाले कर्णाली प्रदेशको हवाई मागको सम्बोधन हुने जाएका छन ।

सीधा उडानको व्यवस्था गर्न बिहीबार पर्यटन मन्त्रालयमा नागरिक उडड्य प्राधिकरण, बिभिन्न एरलाइन्स र मन्त्रालयका पदाधिकारीहरु बीच छलफल भएको जानकारी समेत दिएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।