विप्लवविरुद्ध पक्राउ पुर्जी


नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी जारी गरको छ। माओवादी युद्धका क्रममा मारिएका एक व्यक्तिको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरमा रहेको मुद्दालाई ब्यँताएर चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

पछिल्लो समय विप्लव माओवादीको गतिविधि अराजक बन्दै गएपछि सरकारले पक्राउ पुर्जी जारी गरेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।