उडानकै क्रममा एयर कन्डिस्नरमा महिलाले अन्डरवेयर सुकाए (भिडियो)


काठमाडौं  । सामाजिक सञ्जालमा अहिले एक महिलाले उडानकै क्रममा एयरकन्डिस्नरको भेन्टमा अन्डवेयर सुकाएको भिडियो खुबै चर्चामा छ । रुसको विमानमा यो घटना भएको हो ।

भिडियोमा एक युवतीले आफ्नो अन्डरवेयर टाउकोमाथि रहेको एसीमा सुकाएको देखिन्छ ।

विमानमै कुनै यात्रीले यो भिडियो खिचेर एक रुसी वेबसाइटलाई पठाए । अचम्मको कुरा त कुनै पनि यात्रीले महिलालाई यो सब गर्दा पनि केही भनेन । उनीहरू शान्तिपूर्वक महिलाको क्रियाकलाप हेरिरहे ।

एजेन्सी

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।