सुनसरी १ बाट प्रदेशसभामा एमाले सचिव भीम आचार्य विजयी



सुनसरी  । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विजयी भएका छन् । उनले २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गरेका हुन् ।

आचार्यसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवालले १२९४६ मत ल्याउन सफल भए । यी दुर्इ उम्मेदवारबीच ६२६४ मतको अन्तर रह्यो ।

प्रतिक्रिया दिनुहोस्