कञ्चनपुर २ मा एनपी साउदलाई हराउँदै एमालेका युवा नेता नरबहादुर धामी विजयी



काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर २ मा एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले कांग्रेस नेता एनपी साउदलार्इ पराजित गरेका छन् ।

धामी ३३ हजार ३ सय २० मत प्राप्त गरी बिजयी भएका हुन् । भने  कांग्रेस नेता तथा पूर्वमन्त्री साउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्