पर्सा १ (ख) मा लालाबाबु राउत विजयी



काठमाडौ । पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यको (ख) मा संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दी विजयी भएका छन् ।

गद्दी ९ हजार ८ सय ४ मतसहित विजयी भएका छन् भने नेपाली कांग्रेसका विजय सराफले ६ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्