बारा क्षेत्र १ (ख) मा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव विजयी



काठमाडौं । । बारा क्षेत्र नम्बर १ (ख) को प्रदेशसभामा सदस्यमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार सरोजकुमार यादव विजयी भएका छन् ।

यादव १४ हजार २ सय ६९ मतसहित विजयी भएका हुन्। उनका निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवतप्रसाद साहले ८ हजार १ सय २६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्