चितवन–३ ‘ख’ मा माओवादी केन्द्रका रामलाल महतो विजयी



चितवन । चितवन क्षेत्र नम्बर ३ को ‘ख’ मा माओवादी केन्द्रका रामलाल महतो २५ हजार ६१ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साजनकुमार महतो १५ हजार ९ सय ४५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्