मन्त्री नायकलाई हराउँदै राजकिशोर सिरहा ४ बाट विजयी



नेपाल समचारपत्र, सिरहा ।

राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मधेशी गठबन्धनबाट उम्मेदवार बनेका यादव २१ हजार १ सय ४४ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता तथा पूर्व कानून मन्त्री अजयशंकर नायकले १७ हजार ५ सय ७५ मत ल्याएका छन भने नेपाली कांग्रेसका ओख्तार अहमद १० हजर ८८ मतमात्र ल्याइ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्