माओवादी केन्द्र ३२ सिटमा विजयी (सूची)



काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म ३२ सिटमा विजय प्राप्त गरेको छ । माओवादीका सबै शीर्ष नेताले नर्वाचनमा विजय प्राप्त गरेका छन । अहिलेसम्म जितेका ३२ सिट र विजयी उम्मेदवराको सूची तल प्रस्तुत गरिएको छ ।

सल्यान १ःटेकबहादुर बस्नेत (४०८९७)

कैलाली ४ःलेखराज भट्ट (३१३५९)
कञ्चनपुर १:बिना मगर (२९०२१)
महोत्तरी १ :गिरीराजमणि पोखरेल(२३७७६)
उदयपुर २:सुरेशकुमार राई(२२५५१)
काभ्रे ३: गंगाबहादुर तामाङ(४३६३१)
कैलाली ३:गौरी शंकर चौधरी(२४८७३)
बाँके १:महेश्‍वर जंग गहतराज (३११७३)
ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७
सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९
सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४
नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३
गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६०
लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८
वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७
रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२
जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत
भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
दाङ , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

प्रतिक्रिया दिनुहोस्