बारा क्षेत्र नम्बर १ मा कांग्रेसका उमाकान्त चौधरी विजयी



बारा । बारा क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी विजयी भएका छन् ।

उनले २४ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा मालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्