कृष्ण सिटौलाला पराजित, वाम गठबन्धनका राजेन्द्र लिङ्देन विजयी



नेपाल समाचारपत्र, झापा ।
झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले ३१ हजार १ ५९ मत ल्याएका छन भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस्