इलाम १ मा झलनाथ खनाल पाँचौ पटक विजयी



काठमाडौं । इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधाननमन्त्री झलनाथ खनाल विजयी भएका छन् ।

खनालले ३६८०७ मतसहति विजयी भएका हुन । खनालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र कट्टेलले १९६३६ मत प्राप्त गरेका छन् ।

यो सहित उक्त क्षेत्रबाट पाँचौ विजय हो ।

प्रतिक्रिया दिनुहोस्