राप्रपा अध्यक्ष कमल थापा पराजित, एमालेका कृष्ण दाहाल विजयी



काठमाडाैं । मकवानपुर–१ मा राप्रपा अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापालाई हराउँदै एमालेका कृष्ण दाहाल विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार दाहालले ४० हजार ६ सय ३१ मत पाए भने थापाले ३४ हजार ६५८ मत ल्याए। ।

प्रतिक्रिया दिनुहोस्