बाम गठबन्धनको बिजयी सुरुवात


नेपाल समाचारपत्र, मनाङ
बाम गठबन्धनले बिजयि सुरुवात गरेको छ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । गुरुङले ९०८ मत प्राप्त गरी बिजयि हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली काग्रँेसका टेकबहादुर गुरुङले ५५९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।