निर्वाचन आयोग भन्छः ५७ प्रतिशत मत खस्यो



नेपाल समाचारपत्र, काठमाडौ ।
निर्वाचन आयोगले हाल सम्म ५७ प्रतिशत मत खसेको बताएको छ । बेलुकि ४ बजेसम्म ५७ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नवराज ढकालले न्यूज अफ नेपाल डट कमलाई जानकारी दिनुभयो ।

४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगको भनाइ छ । दोस्रो चरण अन्तर्गतको निर्वाचनमा ४५ जिल्लाका एक करोड २२ लाख ३९ हजार ९९३ जना मतदान गर्न योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्