दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खस्योः आयोग



नेपाल समाचारपत्र, काठमाडौँ ।
४५ जिल्लामा मतदान कार्यक्रम जारी छ । दिउँसो १ बजेसम्मको पछिल्लो जानकारी अनुसार ४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा अत्यान्त शान्तीपुण रुपमा मतदान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्