हालसम्म ३० लाख ६० हजार भोट खस्योःनिर्वाचन आयोग



नेपाल समाचारपत्र, काठमाडौँ ।

निर्वाचन आयोगले हाल सम्म २५ प्रतिशत मत खसेको बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हालसम्म २५ प्रतिशत मत खसेको हो । ४५ जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगको भनाइ छ ।

दोस्रो चरण अन्तर्गतको निर्वाचनमा ४५ जिल्लाका एक करोड २२ लाख ३९ हजार ९९३ जना मतदान गर्न योग्य छन् । जसमध्य ३० लाख ५९ हजार ९ सय ९९ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्