जनकपुरबाट सिके राउत पक्राउ, निर्वाचनको दिन किन प्रक्राउ परे उनी ?



जनकपुर (नेस) ।
चुनाव बहिस्कार गरेर स्वतन्त्र मधेस अभियन थालेका सिके राउतलाई बिहान प्रहरीले प्रकाउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले उनालई प्रक्राउ गरेको हो ।

प्रहरीले उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्