ललितपुरमा बम भेटियो, सेनाद्धारा निस्क्रिय पारिँदै



ललितपुर (नेस) ।
ललितपुरको महाँकाल गाउँपालिका, गाटिखेल स्थित कामीडाँडा नजिकै अज्ञात समूहले राखेको प्रेसर कुकर बम फेला परेको छ । फेला परेको उक्त बम निस्क्रिय पार्नका लागि सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको समाचारपत्र कर्मी सुरेश तामाङले जानकारी दिनुभएको छ ।

बम चुनावलाई अबरोध पार्ने किसीमले राखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्