आरजू राणाले अब डडेल्धुरामा पनि अर्को घर बनाउने



धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकी नेतृ आरजू देउवाले राणा  चुनावी प्रतिस्पर्धा गरिरहेकी छिन्।आरजूले हालै धनगढीमा  घर खरिद गरेकि छिन् । त्यो विषयमा र्वप्रधानमन्त्री केपी ओलीले समेत ‘एकझोला पैसाले घर किनेको’ भन्दै आलोचना गरेका छन् ।

आरजूले अब डडेल्धुरामा पनि अर्को घर बनाउने र जमेर राजनीति गर्ने भएका छन् । आरजूले  भाडामा घर खाजेको तर चित्तबुझ्दो नपाएपछि होटेलमा बसेर चुनाव प्रचार गर्ने कुरा नभएको बताइन।

कांग्रेस नेतृ आरजूले घर खरिदका लागि बैंकसँग ऋणको प्रक्रिया अघि बढिसकेको तर लेनदेन हुन बाँकी नै रहेको स्पष्टीकरण दिइन्

प्रतिक्रिया दिनुहोस्