ब्रेकिङ…केपी ओलीले सम्बोधन गर्दै गर्दा ललितपुरको आमसभामा बम विष्फोट



काठमाडौं । बाम गठबन्धनले ललतिपुरको लगनखेल बसपार्कमा आयोजना गरेको आमसभा स्थल नजिकै बम विष्फोटन भएको छ । बटुक भैरव मन्दीर नजिकै बम विष्फोटन भएको घटना स्थलमा रहेका ललितपुर एमालेका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले समाचारपत्रलाई जानकारी दिएका छन । बम विष्फोट भएपनि आम सभा भने नभाँडीएको बताइएको छ । नेकपा एमाले र माओबादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरीरहेका बेला बम विष्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्