योगेश भट्टराईले गरे मतदान



ताप्लेजुङ, (नेस) ।

ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभाको वामगठबन्धनका उम्मेदवार योगेश भट्टराईले मतदान गरेका छन् । एमालेका सचिवसमेत रहेको भट्टराईले ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका वडा नं ३ को नारायणी उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्