कांग्रेस नेता रामचन्द्र पौडेलमाथि बम प्रहार


रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै थिए ।
करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार साधानको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।