पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन


काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० वर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएको छ । विष्ट समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिका सदस्यले बताएका छन । बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष समेत भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।