कांग्रेस नेता डा. रामशरण महतमाथि कांग्रेस कार्यकर्ताद्धारा मञ्चमै आक्रमण प्रयास (भिडियो)


काठमाडौं । ककनी गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता समेत रहेका डा. रामशरण महतमाथि मञ्चमै आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीको साहयतामा बाहिर निकालिएको थियो । स्थानीयबासी समेत रहेका प्रत्यक्षदर्शी पत्रकार समीर बलामीले आफ्नो मोवाईलमा सोको दृष्य कैद गरेका थिए । महतलाई आक्रोशित कांग्रेस कार्यकर्ताले नै आक्रमण प्रयास गरेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।