भोलि पनि सार्वजनिक बिदा


काठमाडौं  । सरकारले शुक्रबार (भोलि) पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको थप एक दिन देशभर सार्वजनिक बिदा दिएएको गृह मन्त्रालयले जनाएको छ । छठ पर्वको लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको गृह मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । छठ पर्वको आज पनि बिदा दिइएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।