बिपी राजमार्गमा ठूला बसको दादागिरी



बिपी राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उलंघन गरी ठूला यात्रुबाहक बस चल्दै ।

तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

प्रतिक्रिया दिनुहोस्