प्यूठानका स्थानीय तहको हालसम्मको मत परिणाम



सलिम अन्सारी, प्युठान ।
मल्लरानीमा सम्पन्न प्यूठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

सदरमुकाम रहेको मल्लरानी गाउँपालिकामा प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना २३ सय २८ मत र उपाध्यक्षमा राजमोकै सरिता जि.सी.ले २३ सय ८६ मत लिई विजयी भएका हुन् । प्रमुखमा एमालेका प्रतिष्पर्धी इमानसिंह भारतीले १६सय ७२ र उपप्रमुखमा एमालकैल सरिता पोख्रेलले १७ सय ७० मत ल्याएका छन् ।

प्युठान नगरपालिका
मेयर माके अर्जन कुमार कक्षपति ९४३ , राजमोका उपमेयर ७३४
मेयर ने.का. ७५९ देवेन्द्र बर्मा, उपमेयर ७८४ भगवती विष्ट
एमाले मेयर तुल्सीराम शर्मा ५११ र ६१८ शान्ता आचार्य उपमेयर
१ मा काँग्रेस वडा अध्यक्ष सहित प्यानल, १० मा राजमोका विजयी

स्वर्गद्धारी नरगपालिका
राजमोका मेयर विर बहादुर पुन १७५० , उपप्रमुखमा माकेका दुर्गा रेग्मी १६८२
मेयर२०७४ नेत्र रोकाय एमालेका, उपमेयर गोमा रेग्मी २०१५
नेकाका टेक प्रसाद भण्डारी ५७५ र वाली खड्का ४५६

सरुमारानी गाउँपालिका
प्रमुख एमाले झग बहादुर बि.क. २०४०, मिनाकुमारी सोमै २०३३
माओवादी केन्द्र डोर बहादुर दर्लामी १६२३ र लक्ष्मीपल्ली १५२४
काँग्रेसका मोहनलाल पन्थी ९९८, तुल्सा विष्ट १०७२

माण्डवी गाउँपालिका
माके नवराज अधिकारी९रोशन० ११८९, मुगा पुन(प्रतिक्षा) ११२६
एमाले श्रीधर रोका १११० , सम्झना घर्ति १११७
काँग्रेस रेशम ठेडी ६३९, राजमोका उपप्रमुख जितामित्र सुनार ५१२

गौमुखी गाउँपालिका
ने.का. विष्णु कुमार गिरि १३०६, तुलसी सुनार १०५५
एमाले रत्तिमान राना ८८१, ज्ञानुमाया के.सी. १०५३
राजमो र माकेबाट राजमोका विदुर मल्ल११०३ र मन बहादुर थापा(कलम) १०४३

ऐरावती गाउँपालिका
माके र एमालेगठबन्धनका एमालेबाट टिका बहादुर गुरुङ ११९१ र बुद्ध बहादुर जि.सी. १२६२
ने.का. नविल विक्रम शाह ७७१, जलजला थापा ५२६
राजमो १०४१ कृष्ण प्रसाद श्रेष्ठ, सिता गैरे १००५

झिमरुक गाउँपालिका
माके पित बहादुर महतरा १९६४, राधा जि.सी. १६९२
एमाले मान बहादुर जि.सी. १७५४, देवा गिरी १९१०
राजमो तिलक बहादुर जि.सी. १६२२ र उपप्रमुख पवित्रा जि.सी. १४८५

नौबहिनी गाउँपालिका
नेका र माके गठबन्धन नेकाकाशिव रिजाल १७७४, माकेका घन बहादुर बुढा १६२६,
एमालेराजमो र राप्रपा गठबन्धनले एमालेका दिल बहादुर थापा १४४३, राजमोका राम बहादुर पहाडी ११४१

प्रतिक्रिया दिनुहोस्