उपत्यकामा मात्रै १५ सय बढी सवारी साधन प्रहरीको नियन्त्रणमा



उपत्यकामा हाल सम्म ट्राफिक प्रहरीले १२ सय ९ सवारीका साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । ललतिपुरमा भने २ सय १० सवारी साधन नियन्त्रणमा लिएको ललितिपुरका ट्रफिक प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्