प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन सर्बोच्चको आदेश



काठमाडौं,(नेस)नेपाली कांग्रेस र माओवादी केन्द्रको महाभियोग प्रस्तावका कारण निलम्बित हुनुभएकी प्रधानन्यायाधीश सुशिला कार्कीलाई सर्बोच्च अदालतमा काम गर्न दिन शुक्रबार सर्बोच्च अदालतले आदेश दिएको छ ।


सो सम्बन्धमा परेको रिटमा सर्बोच्चका न्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले भर्खरै सो आदेश दिएको अधिवक्ता विकास भटटराईले सर्बोच्च अदालतबाट न्यूजअफ नेपाललाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्