महाभियोग प्रस्ताव संसद्‍मा टेबल हुने



काठमाडौं (नेस) ।
प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावबारे बिहीबार संसद्‍मा टेबल हुने भएको छ।

उक्त टेबलले छलफलका लागि मिति तोक्नेछ।

गत आइतबार माओवादी केन्द्र र नेपाली कांग्रेसका २४९ सांसदहरुले संयुक्त रुपमा संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्