चीन जाँदै प्रधानमन्त्री



प्रधानमन्त्री बनेपछि दुई पटक भारत भ्रमणमा गैसकेका उनि पहिलोपटक चीन भ्रमणमा जान लाग्नुभएको छ ।

नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति घोषण गरेका हुन् । भ्रमणको मिति चैत १० र ११ गते तय गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी भारतको गोवामा सम्पन्न बिरक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।

गएको भदौमा चिनीया चर्चा चलेता पनि अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस्